Notice
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागाजात तथा प्रक्रिया मिलार्इ अाएकाे खण्डमा साेहिदिन ।
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र गरेमा निशुल्क ३५ दिन नाघेमा रु. १००
आवश्यक कागजातहरु:
१) माता पिताकाे नागरिकताकाे फाेटाेकपी ।
२) माता पिताकाे विवाह दर्ता अथवा नाता प्रमाणित ।
३) सूचना फारम भर्ने ।