FAQs Complain Problems

व्यवसाय दर्ता, नविकरण तथा खारेजी

सेवा प्रकार:

लाग्ने समय: 
अाधा दिन
जिम्मेवार अधिकारी: 
प्रमूख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा
सेवा शुल्क: 
व्यवसायकाे प्रकृति हेरी ताेकीए बमाेजिम
आवश्यक कागजातहरु: 

१) हालसालै खिचेकाे २ प्रति फाेटाे ।
२) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
३) सम्वन्धित वडा कार्यालयकाे सिफारिस ।
४) व्यवसाय सञ्चालन हुने जग्गाकाे लालपूर्जा ।
५) अर्काकाे जग्गामा सञ्चालन हुने व्यवसाय भए जग्गाधनीकाे मञ्जुरीनामा ।
६) उद्याेगकाे हकमा सधियारहरुकाे मञ्जुरीनामा ।
७) स्थानीय उद्याेग बाणिज्य संघकाे सिफारिसपत्र ।
८) निवेदन ।

प्रक्रिया: 

हाल संचालनमा रहेका सम्पूर्ण व्यवसायीले ०७५ चैत्र मसान्त सम्ममा अनिवार्य अाफ्नाे व्यवसाय दर्ता गरिसक्नुपर्नेछ । साथै नयाँ व्यवसाय संचालन गर्ने व्यवसायीले व्यवसाय संचालन गरेको मितिले १ महिना भित्र अनिवार्य आफ्नो व्यवसाय दर्ता गरिसक्नुपर्नेछ ।