FAQs Complain Problems

याेजना भुक्तानी तथा फरफारक

लाग्ने समय: 
सम्पूर्ण कागाजात तथा प्रक्रिया मिलार्इ अाएकाे खण्डमा साेहिदिन ।
जिम्मेवार अधिकारी: 
लेखा अधिकृत
सेवा दिने कार्यालय: 
गाउपालिकाकाे कार्यालय (अार्थिक प्रशासन शाखा)
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१) भुक्तानी माग निवेदन ।
२) सम्बन्धित वडाकाे सिफारिस ।
३) कार्य सम्पन्न प्राविधिक मूल्याङ्कन ।
४) गाउपालिका स्तरिय अनुगमन समितिकाे प्रतिवेदन ।
५) प्रमाणित बिल भरपार्इहरु ।
६) बीस हजार भन्दा माथिकाे खरिद भए अनिवार्य रुपमा भ्याट बलि ।
७) सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवार्इ प्रतिवेदन ।
८) याेजना शुरु हुनु पूर्व सञ्चालन हुदैँ गर्दा र सम्पन्न भै सकेपछिकाे (३ चरणकाे) केही तस्वीरहरु ।
९) उपभाेक्ता समितिले अाय व्ययकाे सम्बन्धमा गरेकाे निर्णय प्रतिलिपि ।
१०) पाँच लाख भन्दा माथिकाे याेजनाकाे हकमा अनिवर्य रुपमा हाेडिङबाेर्ड राखिएकाे फाेटाेहरु ।
११) मेसिनरी उपकरणबाट काम गरेकाे भए साेकाे अनिवार्य रुपमा भ्याट विल ।