FAQs Complain Problems

वैवाहिक अंगिकृत नागरिकता सिफारिस

लाग्ने समय: 
सम्पूर्ण कागाजात तथा प्रक्रिया मिलार्इ अाएकाे खण्डमा साेहिदिन ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००।-
आवश्यक कागजातहरु: 

१) व्यहाेरा खुलेकाे निवेदन ।
२) अंगिकृत नागरिकता प्राप्त गर्न खाेजेकाे स्पष्ट अाधार ।
३) साविक मुलुककाे नागरिकता परित्याग गरेकाे वा परित्याग गर्न कारवाही चलाएकाे पुष्टी गर्ने कागजातहरु ।
४) पासपाेर्ट साइजकाे फाेटाे ४ प्रति ।
५) चालु अा.ब सम्म एकिकृत सम्पति कर तिरेकाे रसिद ।
६) सर्जमिन मुचुल्का ।
७) अनुसूची फारम ।