याेजना सम्झाैता

लाग्ने समय: 
सम्पूर्ण कागाजात तथा प्रक्रिया मिलार्इ अाएकाे खण्डमा साेहिदिन ।
जिम्मेवार अधिकारी: 
याेजना अधिकृत (गाउँपालिका) र वडा सचिव (वडा कार्यालय)
सेवा दिने कार्यालय: 
गाउँपालिकाकाे कार्यालय (याेजना) र वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१) सम्झाैता माग निवेदन ।
२) सम्बन्धित वडाकाे सिफारिस ।
३) वडा अध्यक्ष वा वडा सदस्यकाे राेहवरमा उपभाेक्ता समिति गठन गरि वडा अध्यक्षबाट प्रमाणित निर्णयकाे प्रतिलिपि ।
४) उपभाेक्ता समितिले गरेकाे निर्णयकाे प्रतिलिपि ।
५) उपभाेक्ता समितिकाे सबै सदस्यकाे नागरिकता प्र‍माणपत्रकाे प्रतिलिपि ।
६) प्राविधिक लागत अनुमान ३ प्रति ।
७) समितिकाे अध्यक्ष, काेषाध्यक्ष र सचिवकाे फाेटाे सहितकाे उपस्थिति ।