साकेला गाउँपालिकाकाे संक्षिप्त परिचय

साकेला गाउँपालिका प्रदेश नं १ अन्तरगत खाेटाङ जिल्लामा पर्दछ । साकेला गाउँपालिका खाेटाङ जिल्लाकाे सदरमुकाम दिक्तेल बाट करिव ५ किलाेमिटर पूर्व तर्फ करिव ४२०-३०१० मिटर उचाइमा ७९.९९ वर्ग किलाेमिटरमा अवस्थित छ । यस गाउँपालिकामा जम्मा ५ अाेटा वडाहरु (वाजे च्यानडाँडा - १, रतन्छा-२, खिदिमा-३, मात्तिम-४ र मात्तिम-५) रहेकाे छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे मानेभन्ज्याङ भन्ने ठाउमा रहेकाे छ ।  यस गाउँपालिकाकाे पुर्व तर्फ भाेजपुर जिल्ला पश्चिम र उत्तर तर्फ दिक्तेल रुपाकाेट मझुवागढि र दक्षिण तर्फ दिप्रुङ चुइचुमा पर्दछ ।

वडा अध्यक्षहरु

क्र.स. नाम वडा नं. फाेन नं. इमेल
विजय गुरुङ वाजे च्यानडाँडा - १ ९८४२९४२८५०  
उन्नत रार्इ रतन्छा - २ ९८४२८७७५६३  
मणिकुमार रार्इ खिदिमा - ३ ९८४२८७७५५१  
कृष्ण प्रसाद भट्टरार्इ मात्तिम - ४ ९८४१५४६०४१  
बिरबल रार्इ मात्तिम - ५ ९८४२९०३५८४