FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागाजात तथा प्रक्रिया मिलार्इ अाएकाे खण्डमा साेहिदिन ।
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र गरेमा निशुल्क ३५ दिन नाघेमा रु‍. १००
आवश्यक कागजातहरु: 

१‍) माता पिताकाे नागरिकताकाे फाेटाेकपी ।
२) माता पिताकाे विवाह दर्ता अथवा नाता प्रमाणित ।
३) सूचना फारम भर्ने ।