नेपाल भ्रमण वर्ष २०२० को अवसरमा साकेला गाउँपालिका भित्र भ्रमण गर्न सकिने पर्यटकीय स्थलहरु
१. ट्याम्के डाँडा (वडा नम्बर १, २ र ३)
२. सेल्मे डाँडा (वडा नम्बर ३)
३. तावा भन्ज्याङ (वडा नम्बर ३)
४. चखेवा भन्ज्याङ (वडा नम्बर १)
५. धन्नेश्वरी गुफा (वडा नम्बर २)
६. मपारुङ भिर (वडा नम्बर २)
७. जयपतिथान मन्दिर (वडा नम्बर ५)
८. डम्मरेटार (वडा नम्बर ३)
९. साकेला थान (वडा नम्बर २)