FAQs Complain Problems

नव निर्वाचित जन प्रतिनिधि

Read More

साकेला गाउँपालिका

Read More

साकेला गाउँपालिकाको टेम्के डाँडा

Read More

वाबु चिन्डो पोखरी

Read More

धनेश्वरी गुफा

Read More

२०७९/०४/१५ मा गएको भुकम्प बाट पिडितहरुलाई राहत वितरण कार्यक्रम

Read More

साकेला गाउँपालिकाकाे संक्षिप्त परिचय

साकेला गाउँपालिका प्रदेश नं १ अन्तरगत खाेटाङ जिल्लामा पर्दछ । साकेला गाउँपालिका खाेटाङ जिल्लाकाे सदरमुकाम दिक्तेल बाट करिव ५ किलाेमिटर पूर्व तर्फ करिव ६२०-२९९० मिटर उचाइमा ७९.९९ वर्ग किलाेमिटरमा अवस्थित छ । यस गाउँपालिकामा जम्मा ५ ओटा वडाहरु (वाजे च्यानडाँडा - १, रतन्छा-२, खिदिमा-३, मात्तिम-४ र मात्तिम-५) रहेकाे छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे मानेभन्ज्याङ भन्ने ठाउमा रहेकाे छ ।  यस गाउँपालिकाकाे पुर्व तर्फ भाेजपुर जिल्ला पश्चिम र उत्तर तर्फ दिक्तेल रुपाकाेट मझुवागढि र दक्षिण तर्फ दिप्रुङ चुइचुमा पर्दछ ।

वडा अध्यक्षहरु

सि.नं.           नाम, थर                                 पद                           ठेगाना                          सम्पर्क नं               इमेल
हेमन राई १ नं. वडा अध्यक्ष सा.गा.पा. १ 9843151636               
जितेन्द्र कुमार राई २ नं. वडा अध्यक्ष सा.गा.पा. २ 9861984798  
गोविन्द तामाङ्ग ३ नं. वडा अध्यक्ष सा.गा.पा. ३ 9842834708  
अर्जुन कुमार कटवाल ४ नं. वडा अध्यक्ष सा.गा.पा. ४ 9866793862  
जीवन खत्री ५ नं. वडा अध्यक्ष सा.गा.पा. ५ 9852849690  

जन प्रतिनिधि

पदाधिकारीहरु