FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागाजात तथा प्रक्रिया मिलार्इ अाएकाे खण्डमा साेहिदिन ।
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र गरेमा निशुल्क ३५ दिन नाघेमा रु‍. १००
आवश्यक कागजातहरु: 

१ ) मृतककाे नागिरकता प्रमाणपत्र वा जग्गाकाे लालपुर्जा वा पेन्सनर भए पेन्सन पट्टा ।
२) सूचना दिने मानिसकाे नागरिकता ।