FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागाजात तथा प्रक्रिया मिलार्इ अाएकाे खण्डमा साेहिदिन ।
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र गरेमा निशुल्क ३५ दिन नाघेमा रु‍. १००
आवश्यक कागजातहरु: 

१) पति तथा पत्नि दुवैकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
२) ना.प्र नभएकाे भए जन्म दर्ता र बाबु अामाकाे नागरिकता ।
३) दर्ता विवाह भए साेकाे प्रमाणपत्र सहित दुवै जना उपस्थित हुनुपर्ने ।