FAQs Complain Problems

नागरिकता सिफारिस

लाग्ने समय: 
सम्पूर्ण कागाजात तथा प्रक्रिया मिलार्इ अाएकाे खण्डमा साेहिदिन ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००।-
आवश्यक कागजातहरु: 

१) व्यहाेरा खुलेकाे निवेदन ।
२) नागरिकता अनुसूची फारम ।
३) बंशजकाे नाता खुल्ने व्यक्तिकाे नागरिकताकाे प्रमाण-पत्र ।
४) नाता खुल्ने व्यक्तिकाे सनाखत ।
५) विवाहित महिलाकाे लागि विवाह दर्ताकाे प्रमाणपत्र ।
६) वसार्इ सरी अाएकाे हकमा बसाँर्इ सरार्इ प्रमाणपत्र ।
७) पासपाेर्ट साइजकाे फाेटाे ४ प्रति ।
८) जन्म दर्ताकाे प्रमाणपत्र ।
९) निवेदककाे ३ पुस्ता भित्रकाे सनाखत गर्ने व्यक्तिकाे नागरिकता सहित लिर्इ अाउनुपर्ने ।
१०) चालु अा.ब सम्म एकिकृत सम्मति कर तिरेकाे रसिद ।