Notice
बसार्इसरार्इ
सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागाजात तथा प्रक्रिया मिलार्इ अाएकाे खण्डमा साेहिदिन ।
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु १००
आवश्यक कागजातहरु:
१) जाने ठाउकाे जग्गा धनी लालपुर्जा ।
२) घरमुली सहित परिवारका अन्य सदस्यकाे नागरिकता प्रमाणपत्र वा जन्म दर्ताकाे प्रतिलिपि ।
३) सूचना फारम ।