Notice
ब्रिटिश गाेर्खा वेलफेयरद्वारा प्राप्त अनुदानमा निर्माण सुरु गरिएको श्री सरस्वती माध्यमिक विद्यालय अनुगमन।
साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईज्यू ब्रिटिश गाेर्खा वेलफेयरद्वारा प्राप्त अनुदानमा निर्माण सुरु गरिएको श्री सरस्वती माध्यमिक विद्यालय अनुगमन गर्नुहुँदै । साे क्रममा अध्यक्ष राईले विद्यालयकाे समग्र पठनपाठन, भाैतिक अवस्थ, शिक्षक तथा विद्यार्थीकाे अवस्था बारे अनुगमन गरि गुणस्तरीय शिक्षा प्रदानका लागि निर्देशन प्रदान गर्नुभयाे । १८ मङ्सिर २०८१