Notice
मा. सूचना तथा सञ्चार मन्त्री एवम् पूर्व कोशी प्रदेश मुख्य मन्त्री श्री शेरधन राई
पूर्व सूचना तथा सञ्चारमन्त्री तथा काेशी प्रदेश पूर्व मुख्यमन्त्री शेरधन राईलाई साकेला गाउँपालिकामा स्वागत गर्नुहुँदै अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सका राई लगायत जनप्रतिनिधि तथा कर्मचारीहरु । साकेला गाउँपालिकामा भईरहेकाे विकास प्रयासबारे मुख्यमन्त्री राईले चासाे व्यक्त गर्नुहुँदै आफ्नो तर्फबाट साकेला गाउँपालिकाकाे समृद्धिकाे लागि सक्दाे पहल गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ । साथै उहाँले निर्माणाधीन प्रशासकीय भवन र मानेभञ्ज्याङ पार्ककाे समेत अवलोकन गर्नुभएको छ ।