Notice
याेजना सम्झाैता
लाग्ने समय:
सम्पूर्ण कागाजात तथा प्रक्रिया मिलाई आएकाे खण्डमा साेहिदिन ।
जिम्मेवार अधिकारी:
याेजना अधिकृत (गाउँपालिका) र वडा सचिव (वडा कार्यालय)
सेवा दिने कार्यालय:
गाउँपालिकाकाे कार्यालय (याेजना) र वडा कार्यालय
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
१) सम्झाैता माग निवेदन । २) सम्बन्धित वडाकाे सिफारिस । ३) वडा अध्यक्ष वा वडा सदस्यकाे राेहवरमा उपभाेक्ता समिति गठन गरि वडा अध्यक्षबाट प्रमाणित निर्णयकाे प्रतिलिपि । ४) उपभाेक्ता समितिले गरेकाे निर्णयकाे प्रतिलिपि । ५) उपभाेक्ता समितिकाे सबै सदस्यकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि । ६) प्राविधिक लागत अनुमान ३ प्रति । ७) समितिकाे अध्यक्ष, काेषाध्यक्ष र सचिवकाे फाेटाे सहितकाे उपस्थिति ।