Notice
२० औं महिला सामूदायिक स्वास्थ्य स्वयंम सेविका दिवस - २०८०/०८/१९
२० औं महिला सामूदायिक स्वास्थ्य स्वयंम सेविका दिवसकाे अवसरमा साकेला गाउँपालिकाद्वारा आयाेजित हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रम साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राईकाे प्रमुख आथित्यतामा सम्पन्न भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईकाे सभापतित्वमा सम्पन्न भएको हो।