FAQs Complain Problems

ग्यालरी

 साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई , रेड क्रस खोटाङका प्रमुख ज्ञानेन्द्र जोशी लगायत वडाध्यक्षहरुको उपस्थितिमा २०७९/०४/१५ गते साकेला-४, मात्तिम बिर्ता केन्द्र विन्दु बनाएर गएको भुकम्पबाट पिडितहारुलाई राहत वितरण कार्यक्रम ।

मिति: 08/10/2022 - 10:10
भुकम्प पिडितलाई रात वितरण कार्यक्रम, , ,

साकेला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षको उपस्थितिमा साकेला गाँउपालिकाको महिला तथा बालबालिका शाखाद्वारा मिति 2079-04-02 र 03 गते (2 दिने) आयोजित महिला जनप्रतिनिधिहरुको लागि नेतृत्व सम्बन्धि क्षमता अभबृद्धि तालिमको समापन समारोह

मिति: 07/21/2022 - 14:08
साकेला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षको उपस्थितिमा साकेला गाँउपालिकाको महिला तथा बालबालिका शाखाद्वारा मिति 2079-04-02 र 03 गते (2 दिने) आयोजित महिला जनप्रतिनिधिहरुको लागि नेतृत्व सम्बन्धि क्षमता अभबृद्धि तालिमको समापन समारोह, साकेला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षको उपस्थितिमा साकेला गाँउपालिकाको महिला तथा बालबालिका शाखाद्वारा मिति 2079-04-02 र 03 गते (2 दिने) आयोजित महिला जनप्रतिनिधिहरुको लागि नेतृत्व सम्बन्धि क्षमता अभबृद्धि तालिमको समापन समारोह, साकेला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षको उपस्थितिमा साकेला गाँउपालिकाको महिला तथा बालबालिका शाखाद्वारा मिति 2079-04-02 र 03 गते (2 दिने) आयोजित महिला जनप्रतिनिधिहरुको लागि नेतृत्व सम्बन्धि क्षमता अभबृद्धि तालिमको समापन समारोह

साकेला गा.पा मा आज मिति 2079-03-25 गतेको दिन उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका श्री देवी माया खड्का सम्मानित हुनु भएको छ । उहाँ हाल बिरामी भइ उपचारको क्रममा हस्पिटल भर्ना हुनुभएको हुँदा उहाको प्रतिनिधि गर्दै उहाको श्रिमान महेन्द्र बहादुर खड्काले सम्मान ग्रहण गर्नु भयो।

मिति: 07/09/2022 - 18:38
साकेला गा.पा मा आज मिति 2079-03-25 गतेको दिन उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका श्री देवी माया खड्का सम्मानित हुनु भएको छ । उहाँ हाल बिरामी भइ उपचारको क्रममा हस्पिटल भर्ना हुनुभएको हुँदा उहाको प्रतिनिधि गर्दै उहाको श्रिमान महेन्द्र बहादुर खड्काले सम्मान ग्रहण गर्नु भयो।, साकेला गा.पा मा आज मिति 2079-03-25 गतेको दिन उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका श्री देवी माया खड्का सम्मानित हुनु भएको छ । उहाँ हाल बिरामी भइ उपचारको क्रममा हस्पिटल भर्ना हुनुभएको हुँदा उहाको प्रतिनिधि गर्दै उहाको श्रिमान महेन्द्र बहादुर खड्काले सम्मान ग्रहण गर्नु भयो।, साकेला गा.पा मा आज मिति 2079-03-25 गतेको दिन उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका श्री देवी माया खड्का सम्मानित हुनु भएको छ । उहाँ हाल बिरामी भइ उपचारको क्रममा हस्पिटल भर्ना हुनुभएको हुँदा उहाको प्रतिनिधि गर्दै उहाको श्रिमान महेन्द्र बहादुर खड्काले सम्मान ग्रहण गर्नु भयो।

साकेला गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष पाँचै वडाका वडाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत र विषयगत शाखाका प्रमूख तथा संयोजकहरुको उपस्थितिमा पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम

मिति: 07/03/2022 - 16:47
साकेला गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष पाँचै वडाका वडाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत र विषयगत शाखाका प्रमूख तथा संयोजकहरुको उपस्थितिमा पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम, साकेला गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष पाँचै वडाका वडाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत र विषयगत शाखाका प्रमूख तथा संयोजकहरुको उपस्थितिमा पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम, साकेला गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष पाँचै वडाका वडाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत र विषयगत शाखाका प्रमूख तथा संयोजकहरुको उपस्थितिमा पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम

साकेला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष पाचँ ओटै वडाका वडाध्यक्ष, स्वास्थ्य चौकीका इन्चार्जहरुको उपस्थितिमा आज मितिः-२०७९-०३-१४ गतेको दिन "नियमित खोप सुदृढिकरण तथा पूर्ण खोपको दिगोपन र सरसफाइ प्रवर्द्धन कार्यक्रमको निरन्तरताको लागि पालिका स्तरीय सुक्ष्मयोजना अद्यावधिक कार्यक्रम"मा साकेला गाउँपालिका पूर्ण खोप युक्त पालिका घोषणा गरियो ।

मिति: 06/29/2022 - 10:56
साकेला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष पाचँ ओटै वडाका वडाध्यक्ष, स्वास्थ्य चौकीका इन्चार्जहरुको उपस्थितिमा आज मितिः-२०७९-०३-१४ गतेको दिन "नियमित खोप सुदृढिकरण तथा पूर्ण खोपको दिगोपन र सरसफाइ प्रवर्द्धन कार्यक्रमको निरन्तरताको लागि पालिका स्तरीय सुक्ष्मयोजना अद्यावधिक कार्यक्रम"मा साकेला गाउँपालिका पूर्ण खोप युक्त पालिका घोषणा गरियो ।, साकेला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष पाचँ ओटै वडाका वडाध्यक्ष, स्वास्थ्य चौकीका इन्चार्जहरुको उपस्थितिमा आज मितिः-२०७९-०३-१४ गतेको दिन "नियमित खोप सुदृढिकरण तथा पूर्ण खोपको दिगोपन र सरसफाइ प्रवर्द्धन कार्यक्रमको निरन्तरताको लागि पालिका स्तरीय सुक्ष्मयोजना अद्यावधिक कार्यक्रम"मा साकेला गाउँपालिका पूर्ण खोप युक्त पालिका घोषणा गरियो ।, साकेला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष पाचँ ओटै वडाका वडाध्यक्ष, स्वास्थ्य चौकीका इन्चार्जहरुको उपस्थितिमा आज मितिः-२०७९-०३-१४ गतेको दिन "नियमित खोप सुदृढिकरण तथा पूर्ण खोपको दिगोपन र सरसफाइ प्रवर्द्धन कार्यक्रमको निरन्तरताको लागि पालिका स्तरीय सुक्ष्मयोजना अद्यावधिक कार्यक्रम"मा साकेला गाउँपालिका पूर्ण खोप युक्त पालिका घोषणा गरियो ।

१२ औँ गाउँ सभा

मिति: 06/27/2022 - 10:31
१२ औँ गाउँ सभा

पालिका स्तरीय योजना तर्जुमा गोष्ठि कार्यक्रममा बिज्ञ र बुद्धिजिवीहरुको राय र सुझावलाई सम्बोधन गर्दै र धन्यवाद दिदै गाउँपालिका अ्ध्यक्ष

मिति: 06/21/2022 - 13:34
पालिका स्तरीय योजना तर्जुमा गोष्ठि कार्यक्रममा बिज्ञ र बुद्धिजिवीहरुको राय र सुझावलाई सम्बोधन गर्दै र धन्यवाद दिदै गाउँपालिका अ्ध्यक्ष

पालिका स्तरीय योजना तर्जुमा गोष्ठी (आ.ब-२०७९/८०)

मिति: 06/21/2022 - 13:29
पालिका स्तरीय योजना तर्जुमा गोष्ठी (आ.ब-२०७९/८०),

अशक्त भई नागरिकता लिन नपाएका व्यक्तिहरुको घरमै पुगेर नागरिकता वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का ।

मिति: 01/03/2022 - 16:25
अशक्त भई नागरिकता लिन नपाएका व्यक्तिहरुको घरमै पुगेर नागरिकता वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का ।, अशक्त भई नागरिकता लिन नपाएका व्यक्तिहरुको घरमै पुगेर नागरिकता वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का ।

GOV LOGO

मिति: 06/22/2020 - 12:07
GOV LOGO

Pages