FAQs Complain Problems

वडा नं. १ च्यान्डाँडा

बाजे च्यानडाँडा साकेला गाउँपालिकाकाे कार्यालय बाट उत्तर तर्फ रहेकाे छ । भौगोलिक हिसावले यो वडा गाउँपालिका मध्येको सबैभन्दा ठुलो वडा हो । यस वडामा राई, क्षेत्री जातीको साथै गुरुङ, भुजेल, दमै, कामी, सार्की, मगर लगायतका समुदायहरुको वसोबास रहेको छ । 

(वडा सचिव) नमी राई, मोवाईल नम्बर-९८४५१२८४४९

Population: 
२५९९
Ward Contact Number: 
९८४२९४२८५०